ल्हो ला
ल्हो ला नेपाल र तिब्बतको सिमानामा सगरमाथाबाट नजिकमा रहेको खोँच हो। यो सगरमाथाको पश्चिमी ढलानको सबैभन्दा कम उचाई ६,००६ मिटर (१९,७०४ फिट) मा अवस्थित छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्ब्रिसर्स, डेभिड (जनवरी २००९), Everest's Melting Glaciers (video), SolveClimate.com, अन्तिम पहुँच २८ अगस्ट २०१४ – युट्यबद्वारा।
निर्देशाङ्कहरू: २८°००′३६″उ॰ ८६°५२′३४″पू॰ / २८.०१०००°N ८६.८७६११°E