ल्हो ला नेपाल र तिब्बतको सिमानामा सगरमाथाबाट नजिकमा रहेको खोँच हो। यो सगरमाथाको पश्चिमी ढलानको सबैभन्दा कम उचाई ६,००६ मिटर (१९,७०४ फिट) मा अवस्थित छ।

ल्हो ला (पछाडी चाङ्ग्त्से र सागरमाथाको पश्चिमी ढलान)।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ब्रिसर्स, डेभिड (जनवरी २००९), Everest's Melting Glaciers (video), SolveClimate.com, अन्तिम पहुँच २८ अगस्ट २०१४ – युट्यबद्वारा। 

निर्देशाङ्कहरू: २८°००′३६″उ॰ ८६°५२′३४″पू॰ / २८.०१०००°N ८६.८७६११°E / 28.01000; 86.87611