लोहोटा
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लोहोटा धाराबाट पानी ओसार्ने र भान्सा घरमा पानी राख्ने गाग्राको रूपको सानो भाँडो, जसको प्रयोग हात धुँदा र चुठ्दा गरिन्छ, लोहोटामा पानी बोकेर जंगल (पाइखाना) चलन छ।
- हेर्नुहोस् : आम्खोरा