लोपामुद्रा भट्टाचार्जी

लोपामुद्रा भट्टाचार्जी (अङ्ग्रेजी: Lopamudra Bhattacharji) (जन्म ;३१ जनवरी १९६०) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो टिमको लागि टेस्ट क्रिकेटएकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने गर्थिन् ।[१] उनी एक मध्यम तेज बलर हुन् जसले १ टेस्ट र १५ एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेकी थिइन् ।[२]

लोपामुद्रा भट्टाचार्जी
व्यक्तिगत जानकारी
नामलोपामुद्रा भट्टाचार्जी
जन्म (1960-01-31) ३१ जनवरी १९६० (उमेर ६४)
भारत
ब्याटिङदायाँ हाते मध्यम तेज गेंदबाजी
भूमिकाबलर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २७)७ मार्च १९८५ v न्युजिल्यान्ड
एदिअ पदार्पण (क्याप )१ जनवरी १९७८ v इङ्ल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय६ फेब्रुअरी १९८२ v इन्टरनेसनल ११
खेल जीवन तथ्याङ्क
Competition टेस्ट वनडे
Matches १५
Runs scored ४०
Batting average ७.०० ४.४४
100s/50s ०/० ०/०
Top score १४*
Balls bowled २४ ४८०
Wickets
Bowling average २६.७५
5 wickets in innings
10 wickets in match
Best bowling ३/१८
Catches/stumpings ०/– ३/–
स्रोत: क्रिकेट आर्काइव, ०३ मार्च २०१७

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Lopamudra Bhattacharj", क्रिकेट आर्काइव, अन्तिम पहुँच ०३ मार्च २०१७ 
  2. "Lopamudra Bhattacharj", क्रिकइन्फो, अन्तिम पहुँच ०३ मार्च २०१७