लेसानकाे विशाल बुद्ध प्रतिमा

लेशानको विशाल बुद्ध (सरलीकृत चीनी : 乐山 大佛, पारंपरिक चीनी: 乐山 大佛) तांग वंश (618-907) को शासन को दौरान बनाइयको गौतम बुद्ध को विशाल प्रतिमा हो। यस प्रतिमा को लाल बलुआ पत्थर को चट्टान एमी पर्वत को तराश गरेर बनाइउको हो। यहा चीन को दक्षिण मा स्थित सिचुआन प्रांत को शहर लेशान मा मिनजियांग, दादुकिंग्यी नदी को संगम मा स्थित छ। यहा दुनिया मा बुद्ध को सबसे बड़ी प्रतिमा हो।

एमी पर्वत, मा उत्कीर्ण विशाल बुद्ध
युनेस्को विश्व सम्पदा क्षेत्र
लेशानको विशाल बुद्ध
मापदण्डमिश्रित: iv, vi, x
सन्दर्भ779
सूचीकृत1996 (20th सत्र)


इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्