लेक अङ्गेरी
(लेख अङ्गेरीबाट अनुप्रेषित)
लेख अङ्गेरी (वैज्ञानिक नाम: Pieris formosa, अन्य नामः Himalayan pieris र Himalayan andromeda) बुट्यान वर्गमा पर्ने वनस्पति हो। यो नेपाल, पूर्वी हिमालय, भारतको आसाम, म्यानमार, भियतनाम, तिब्बत तथा मध्य र दक्षिणी चीनमा पाइन्छ।[३]
लेक अङ्गेरी | |
---|---|
Pieris formosa 'Wakehurst' | |
वैज्ञानिक वर्गीकरण | |
Unrecognized taxon (fix): | Pieris (plant) |
प्रजाति: | Template:Taxonomy/Pieris (plant)P. formosa
|
वैज्ञानिक नाम | |
Template:Taxonomy/Pieris (plant)Pieris formosa (Wall.) D.Don[१] | |
पर्याय[२] | |
सूची
|
यो एक सदाबहार बुट्यान वा सानो रूख हो जुन ४ मी (१३ फिट) उचाइको हुन्छ। यसको पातहरू वसन्तको प्रारम्भमा रातो रंगमा पलाउँछन् र पछि हरियो हुन्छन्। घ्यु रंगका सेतो फूलका झुप्पाहरू लहराका रुपमा घण्टी जसरी झुन्डिन्छन्। एरिकेसी परिवारका प्राय अरु वनस्पति जस्तै यसले अम्लीय pH भएको माटो बढी रुचाउँछ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Edinburgh New Philos. J. 17: 159 (1834)
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;331654-1
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Pieris formosa (Wall.) D.Don", Plants of the World Online, Board of Trustees of the Royal Botanic Gardens, Kew, २०१७, अन्तिम पहुँच ३१ अक्टोबर २०२०।