लेख अङ्गेरी (वैज्ञानिक नाम: Pieris formosa, अन्य नामः Himalayan pieris र  Himalayan andromeda) बुट्यान वर्गमा पर्ने वनस्पति हो। यो नेपाल, पूर्वी हिमालय, भारतको आसाम, म्यानमार, भियतनाम, तिब्बत तथा मध्य र दक्षिणी चीनमा पाइन्छ।[३]

लेक अङ्गेरी
Pieris formosa 'Wakehurst'
वैज्ञानिक वर्गीकरण edit
Unrecognized taxon (fix): Pieris (plant)
प्रजाति:
वैज्ञानिक नाम
Template:Taxonomy/Pieris (plant)Pieris formosa
(Wall.) D.Don[१]
पर्याय[२]
सूची
    • Andromeda formosa Wall.
    • Comarostaphylis formosa (Wall.) Lem.
    • Lyonia formosa (Wall.) Hand.-Mazz.
    • Pieris bodinieri H.Lév.
    • Pieris forrestii R.L.Harrow ex W.W.Sm
    • Pieris huiana W.P.Fang
    • Pieris japonica subsp. formosa (Wall.) Kitam.

यो एक सदाबहार बुट्यान वा सानो रूख हो जुन ४ मी (१३ फिट) उचाइको हुन्छ। यसको पातहरू वसन्तको प्रारम्भमा रातो रंगमा पलाउँछन् र पछि हरियो हुन्छन्। घ्यु रंगका सेतो फूलका झुप्पाहरू लहराका रुपमा घण्टी जसरी झुन्डिन्छन्। एरिकेसी परिवारका प्राय अरु वनस्पति जस्तै यसले अम्लीय pH भएको माटो बढी रुचाउँछ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Edinburgh New Philos. J. 17: 159 (1834)
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named 331654-1
  3. "Pieris formosa (Wall.) D.Don", Plants of the World Online, Board of Trustees of the Royal Botanic Gardens, Kew, २०१७, अन्तिम पहुँच ३१ अक्टोबर २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्