लेकाली वनस्पति ३३५० मिटर भन्दा माथिको उचाइमा पाइने वनस्पति हुन। यस्ता वनस्पतिहरू ठुला टुला रूखहरू नभइ सा साना पोथ्रा र झाडीहरू हुन्छन्। नेपालमा पाइने वहुमुल्य जडीबुटीहरू यस वर्गका वनस्पतिहरूमा प्रसस्त पाइन्छन्
यो लेख अपुरो छ। तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।