नेपाली बृहत् शब्दकोशले हिमालनेरका पहाडको माथिल्लो भागलाई लेक भनेर व्याख्या गरेको छ।


त्यसैले जब जब माथिल्लो भागमा प्रस्थान गरिन्छ तब चीसोको मात्रा बढ्दै गएको महसुस हुन्छ| जहाँ कोणधारी वनहरु र हिमाली जडिबुटी तथा धुपहरु पाइन्छन|

"https://ne.wikipedia.org/w/index.php?title=लेक&oldid=1008404" बाट अनुप्रेषित