लि का-सिंग, GBM, KBE,[३] JP (born 29 July 1928 in Chaozhou, China)[४][५] एक हङकङ ब्यापारी दिग्गज, लगानीकर्ता र मानवअधिकारवादी ब्यक्ती हुन् । सेप्टेम्बर २०१७ सम्म लि एसियाका सबै भन्दा धानी मध्ये एक थिए, अनुमानित कुल मुल्य ३३.८ बिलियन अमेरिकी डलर रहेको थियो ।[२] उहाँ सीके हचिसन होल्डिङका लागि बोर्डको अध्यक्ष हुनुहुन्थ्यो; यसको माध्यमबाट उनी एसिया र यूरोपको सबैभन्दा ठूलो स्वास्थ्य र सौन्दर्य बिक्रेताको विश्वको अग्रणी पोर्ट इन्भेस्टरर, विकासकर्ता, र अपरेटर थिए ।[६]


लि का-सिंग, Li
李嘉誠 爵士

李嘉誠
Li Ka-shing in September 2010
जन्म (1928-07-29) २९ जुलाई १९२८ (उमेर ९५)
चाओझू, गुआंग्डोंग, चीन
नागरिकताहङकङ, चीन
Canadaढाँचा:Not verified in body
शिक्षाHigh school dropout[१]
पेशाChairman of CK Hutchison Holdings
Chairman of CK Property Holdings
Chairman of Li Ka Shing Foundation
जम्मा सम्पति US$33.8 billion (October 2017)[२]
जीवनसाथी
Chong Yuet Ming
(
वि १९६३; मृत्यु १९९०)
सन्तानVictor Li
Richard Li
पुरस्कारJustice of the Peace (1981)
LL.D. (1986)
D. SSc (1994)
लि का-सिंग
परम्परागत चिनियाँ 李嘉誠
सरलीकृत चिनियाँ 李嘉诚

व्यापार क्यारियर सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Li Ka-shing", Nndb.com, अन्तिम पहुँच ११ मे २०११ 
  2. २.० २.१ "Li Ka-shing", Forbes (अङ्ग्रेजीमा)। 
  3. "SUPPLEMENT No. 1 to Issue 55879", London Gazette, 19 June 2000, p. 24.
  4. "Silobreaker: Biography for Li Ka-Shing", Silobreaker, २६ सेप्टेम्बर २००६, मूलबाट ६ जनवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २००८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. "Li Ka-shing", Encyclopædia Britannica, Chicago, Illinois: Encyclopædia Britannica, Inc., अन्तिम पहुँच १२ जुन २००८ 
  6. "The World's Billionaires No. 11 Li Ka-shing", Forbes, ५ मार्च २००८, अन्तिम पहुँच १ डिसेम्बर २००८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्