लिबियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा लिबियाका ५ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Libya map

विश्व सम्पदा क्षेत्रहरूको सूची सम्पादन गर्नुहोस्

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको लिबियाका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
काइरेनको पुरातात्विक क्षेत्र   Libजेबेल अख्दर,
  लिबिया
सांस्कृतिक:LibArc
(ii), (iii), (vi)
१९८२ [२]
लेप्टिस मग्नाको पुरातात्विक क्षेत्र   Libखोम्स,
  लिबिया
सांस्कृतिक:LibArc
(i), (ii), (iii)
१९८२ [३]
सबरथाको पुरातात्विक क्षेत्र   Libसबरथा,
  लिबिया
सांस्कृतिक:LibArc
(iii)
१९८२ [४]
घदामेसको पुरानो सहर   Libघदामेस,
  लिबिया
सांस्कृतिक:LibGha
(v)
१९८६ [५]
टाडरर्ट एकाकसको चट्टान-कला क्षेत्रहरू   Libफेज्जन,
  लिबिया
सांस्कृतिक:LibRoc
(iii)
१९८५ [६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "World Heritage Properties in Libya", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "Archaeological Site of Cyrene", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  3. "Archaeological Site of Leptis Magna", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  4. "Archaeological Site of Sabratha", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  5. "Old Town of Ghadamès", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  6. "Rock-Art Sites of Tadrart Acacus", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Libya