लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया

विकिपिडियाको एलेफेन भाषा संस्करण

लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया (एलेफेन: Vicipedia en lingua franca nova) वा एलेफेन विकिपिडिया विकिपिडियाको एलेफेन भाषा संस्करण हो । यस संस्करणको भाषिक विकिपिडिया कोड "lfn" हो ।

Favicon of Wikipedia लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया
साइटको प्रकार
इन्टरनेट विश्वकोश परियोजना
उपलब्ध भाषालिङ्ग्वा फ्राङ्का नोभा
मालिकविकिमिडिया फाउन्डेसन
युआरएलआधिकारिक वेबसाइट
व्यवसायिकहोइन
दर्तावैकल्पिक

परिचय सम्पादन गर्नुहोस्

एलेफेन विकिपीडियाको निर्माणको प्रथम सिफारिसलाई विकिमिडिया फाउन्डेसनले अस्वीकार गरेको थियो ।[१] सन् २०१७ मा दोस्रो सिफारिस जारी गरिएको थियो जसलाई अन्ततः २२ डिसेम्बर २०१७ मा स्विकारियो ।[२][३]

८ डिसेम्बर २०१८ को तथ्याङ्कअनुसार यस संस्करणमा ३,२३० लेख सार्वजनिक गरिएका छन् र १०,८१८ जना प्रयोगकर्ताहरू दर्ता भएका छन् । २ मई २०१८ को तथ्याङ्कअनुसार विकिपिडियाका ३०३ सक्रिय भाषिक संस्करणहरूमध्ये एलेफेन विकिपिडिया लेख गणनाको आधारमा २०६ औँ र दर्ता भएका प्रयोगकर्ताका गणनाको आधारमा २९० औँ स्थानमा पर्छ ।[४][५]

प्रमुख तारिख र तथ्याङ्क सम्पादन गर्नुहोस्

  • २५ नोभेम्बर २००८: एलेफेन विकिपिडिया निर्माण गर्ने सिफारिसको अस्वीकरण
  • १८ अप्रिल २०१८: लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडियाको निर्माण पूरा भएको आधिकारिक तारिख
  • २ मई २०१८: विकिपिडियाका ३०३ सक्रिय भाषिक संस्करणहरूमध्ये एलेफेन विकिपिडिया लेख गणनाको आधारमा २०६ औँ र दर्ता भएका प्रयोगकर्ताका गणनाको आधारमा २९० औँ स्थानमा परेको तारिख[४][५]
  • १० डिसेम्बर २०१८: एलेफेन विकिपिडियामा ३,०४१ लेख, २,०९८ प्रयोगकर्ता, १३ सक्रिय प्रयोगकर्ता र २ प्रबन्धक रहेको तथ्याङ्कको विज्ञप्ति[६]

थप पढाइ सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Requests for new languages/Wikipedia Lingua Franca Nova" [नयाँ भाषाहरूको अनुरोध / लिङ्ग्वा फ्राङ्का नोभा], विकिमिडिया फाउन्डेसन, २५ नोभेम्बर २००८, अन्तिम पहुँच १० डिसेम्बर २०१८ 
  2. "Requests for new languages/Wikipedia Lingua Franca Nova 2" [नयाँ भाषाहरूको अनुरोध / लिङ्ग्वा फ्राङ्का नोभा २], विकिमिडिया फाउन्डेसन, २२ डिसेम्बर २०१७, अन्तिम पहुँच १० डिसेम्बर २०१८ 
  3. "Article Vicipedia en lingua franca nova" [लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया], एलेफेन विकिपिडिया, २२ डिसेम्बर २०१७, अन्तिम पहुँच १० डिसेम्बर २०१८ 
  4. ४.० ४.१ "Liste des éditions linguistiques de Wikipédia ordonnées par leur nombre d'articles (colonne "Good")" [लेख गणनाको आधारमा अनुक्रम मिलाइएका विकिपिडिया संस्करणहरूको सूची ("राम्रो" वर्ग)], विकिस्ट्याट्स, २ मई २०१८, अन्तिम पहुँच ११ डिसेम्बर २०१८ 
  5. ५.० ५.१ "Liste des éditions linguistiques de Wikipédia ordonnées par leur nombre d'utilisateurs (colonne "Users")" [प्रयोगकर्ता गणनाको आधारमा अनुक्रम मिलाइएका विकिपिडिया संस्करणहरूको सूची ("प्रयोगकर्ता" वर्ग)], विकिस्ट्याट्स, २ मई २०१८, अन्तिम पहुँच ११ डिसेम्बर २०१८ 
  6. "List of Wikipedias" [विकिपिडियाहरूको सूची], विकिमिडिया फाउन्डेसन