लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया
विकिपिडियाको एलेफेन भाषा संस्करण
(लिङ्ग्वा फ्राङ्का नोभामा विकिपिडियाबाट अनुप्रेषित)
लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया (एलेफेन: Vicipedia en lingua franca nova) वा एलेफेन विकिपिडिया विकिपिडियाको एलेफेन भाषा संस्करण हो । यस संस्करणको भाषिक विकिपिडिया कोड "lfn" हो ।
पर्दा चित्रण | |
साइटको प्रकार | इन्टरनेट विश्वकोश परियोजना |
---|---|
उपलब्ध भाषा | लिङ्ग्वा फ्राङ्का नोभा |
मालिक | विकिमिडिया फाउन्डेसन |
युआरएल | आधिकारिक वेबसाइट |
व्यवसायिक | होइन |
दर्ता | वैकल्पिक |
परिचय
सम्पादन गर्नुहोस्एलेफेन विकिपीडियाको निर्माणको प्रथम सिफारिसलाई विकिमिडिया फाउन्डेसनले अस्वीकार गरेको थियो ।[१] सन् २०१७ मा दोस्रो सिफारिस जारी गरिएको थियो जसलाई अन्ततः २२ डिसेम्बर २०१७ मा स्विकारियो ।[२][३]
८ डिसेम्बर २०१८ को तथ्याङ्कअनुसार यस संस्करणमा ३,२३० लेख सार्वजनिक गरिएका छन् र १०,८१८ जना प्रयोगकर्ताहरू दर्ता भएका छन् । २ मई २०१८ को तथ्याङ्कअनुसार विकिपिडियाका ३०३ सक्रिय भाषिक संस्करणहरूमध्ये एलेफेन विकिपिडिया लेख गणनाको आधारमा २०६ औँ र दर्ता भएका प्रयोगकर्ताका गणनाको आधारमा २९० औँ स्थानमा पर्छ ।[४][५]
प्रमुख तारिख र तथ्याङ्क
सम्पादन गर्नुहोस्- २५ नोभेम्बर २००८: एलेफेन विकिपिडिया निर्माण गर्ने सिफारिसको अस्वीकरण
- १८ अप्रिल २०१८: लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडियाको निर्माण पूरा भएको आधिकारिक तारिख
- २ मई २०१८: विकिपिडियाका ३०३ सक्रिय भाषिक संस्करणहरूमध्ये एलेफेन विकिपिडिया लेख गणनाको आधारमा २०६ औँ र दर्ता भएका प्रयोगकर्ताका गणनाको आधारमा २९० औँ स्थानमा परेको तारिख[४][५]
- १० डिसेम्बर २०१८: एलेफेन विकिपिडियामा ३,०४१ लेख, २,०९८ प्रयोगकर्ता, १३ सक्रिय प्रयोगकर्ता र २ प्रबन्धक रहेको तथ्याङ्कको विज्ञप्ति[६]
थप पढाइ
सम्पादन गर्नुहोस् लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया संस्करणको विकिपिडिया, एक स्वतन्त्र विश्वकोष
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Requests for new languages/Wikipedia Lingua Franca Nova" [नयाँ भाषाहरूको अनुरोध / लिङ्ग्वा फ्राङ्का नोभा], विकिमिडिया फाउन्डेसन, २५ नोभेम्बर २००८, अन्तिम पहुँच १० डिसेम्बर २०१८।
- ↑ "Requests for new languages/Wikipedia Lingua Franca Nova 2" [नयाँ भाषाहरूको अनुरोध / लिङ्ग्वा फ्राङ्का नोभा २], विकिमिडिया फाउन्डेसन, २२ डिसेम्बर २०१७, अन्तिम पहुँच १० डिसेम्बर २०१८।
- ↑ "Article Vicipedia en lingua franca nova" [लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया], एलेफेन विकिपिडिया, २२ डिसेम्बर २०१७, अन्तिम पहुँच १० डिसेम्बर २०१८।
- ↑ ४.० ४.१ "Liste des éditions linguistiques de Wikipédia ordonnées par leur nombre d'articles (colonne "Good")" [लेख गणनाको आधारमा अनुक्रम मिलाइएका विकिपिडिया संस्करणहरूको सूची ("राम्रो" वर्ग)], विकिस्ट्याट्स, २ मई २०१८, अन्तिम पहुँच ११ डिसेम्बर २०१८।
- ↑ ५.० ५.१ "Liste des éditions linguistiques de Wikipédia ordonnées par leur nombre d'utilisateurs (colonne "Users")" [प्रयोगकर्ता गणनाको आधारमा अनुक्रम मिलाइएका विकिपिडिया संस्करणहरूको सूची ("प्रयोगकर्ता" वर्ग)], विकिस्ट्याट्स, २ मई २०१८, अन्तिम पहुँच ११ डिसेम्बर २०१८।
- ↑ "List of Wikipedias" [विकिपिडियाहरूको सूची], विकिमिडिया फाउन्डेसन।