लारेन गाटलिब (जन्म: ८ जुन १९८८) एक अमेरिकी नृत्यान्गना र अभिनेत्री हुन् । उनी एक अमेरिकी कार्यक्रम सो यु थिन्क यु केन डान्स मा भाग लिनको कारणले परिचित छिन् । यसपछि उनी भारतीय बलिवुड चलचित्र एबीसीडी मा पनि एक मुख्य किरदारको रूपमा अभिनय गरिन् । यो उनको पहिलो चलचित्र हो । यसपछि उनी भारतको एक नृत्य कार्यक्रम झलक दिखला जामा पनि पुनित पाठकसँग देखा परेकी थिइन् ।

लारेन गाटलिब
सन् २०१६ मा गाटलिब
जन्म (1988-06-08) ८ जुन १९८८ (उमेर ३५)
एरिजोना, संयुक्त राष्ट्र
पेशाअभिनेत्री
उचाई१.७० मी (५ फिट ७ इन्च)
कपालको रङ्गखैरो
आँखाको रङ्गखैरो
वेबसाइट
www.lauren-gottlieb.com

नृत्य सम्पादन गर्नुहोस्

उनले २००४ मा टाइस डिओरिओबाट नृत्यको शिक्षा लिएर एक अमरीकी कार्यक्रम सो यु थिन्क यु केन डान्स मा भाग लिईन् ।[१][२]

कार्यक्रमको दौरान लारेनले रिहाना, मारिया केरे, ब्रिटनी स्पियर्स, शकीरा, सीन किंग्स्टन, केरी अंडरवुड, विललो स्मिथ, र एनरिकुए ल्ग्लेसियससँग काम गरिन् । नृत्यको कार्यसँग संगै डिसासटर चलचित्र र हेनाह मोंटेना आदि चलचित्रहरूमा पनि कार्य गरिन् ।

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "'So You Think You Can Dance': A chat with Lauren Gottlieb - latimes.com", L.A. Times, जुलाई २६, २००७, अन्तिम पहुँच २७ जुलाई २०१३ 
  2. Adam B. Vary (Jul २०, २००७), "An Imperfect 10 Recap", Entertainment Weekly, अन्तिम पहुँच २७ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण २९ अक्टोबर २०१३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्