लामपुछुवा नेपालमा बसोबास गर्ने थारू समुदायको एक थर हो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


लम्पुच्वा थारु नेपाल को पुर्बिय स्थान बिशेस गरी सुनसरी र मोरङमा बसोवास गर्दै आएका छन्।परापुर्ब काल देखि नै एयी दुइटा जिल्ला मा बसोबास गर्दै आएका जनजाती हुन्। एस सामुदाइ का जनताहरु अरु समुदाइ भन्दा अलग रहनसहन र बोलिने भासा पनि अलग रहे को छ।