लस एन्जलस फुटबल क्लब लस एन्जलस, क्यालिफोर्नियामा आधारित एक पेशेवर अमेरिकी फुटबल क्लब हो जुन पश्चिमी सम्मेलनको सदस्यको ،रूपमा अमेरिकन फुटबल लिगमा प्रतिस्पर्धा गर्दछ[३] ،जसको स्थापना सन् २०१४ मा भएको थियो र यसको संस्थापक अमेरिकन फुटबल लिग हो.[४]

लस एन्जलस फुटबल क्लब
पुरा नामलस एन्जलस फुटबल
Los Angeles Football Club
स्थापना (2014-10-30) ३० अक्टोबर २०१४ (उमेर ९)
रङ्गशालाBMO स्टेडियमलस एन्जलस, क्यालिफोर्निया
रङ्गशाला
क्षमता
22,000
मालिकबेनेट रोसेन्थल र ब्रान्डन बेक र ल्यारी बर्ग[१][२]}}

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Ownership", LAFC.com, अन्तिम पहुँच जनवरी २२, २०२३ 
  2. Stejskal, Sam, "Local trio takes over as managing owners of LAFC", MLSSoccer.com, अन्तिम पहुँच जनवरी २२, २०२३ 
  3. "Fandom", Fandom (अङ्ग्रेजीमा), २०२३-१०-०२, अन्तिम पहुँच २०२३-१०-०४ 
  4. LAFC, "LAFC", LAFC (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-०४ 

बाह्य सुत्रहरू सम्पादन गर्नुहोस्