लसुने एक प्रकारको वनस्पति हो। यो हेर्दा लसुन जस्तो हुन्छ। चैत्र बैशाखतिर फुल्छ। यसको फूल गुलाबी रङको हुन्छ। यो साबुन बनाउने काममा प्रयोग हुन्छ।