ललित राजेश्वरी राज्य लक्ष्मी देवी
युवाराज्ञी ललित राजेश्वरी राज लक्ष्मी देवी नेपालको युवराज त्रैलोक्य विक्रम शाहको पत्नी थिए। उनी नेपालका राजा, नेपालका राजाको पृथ्वी वीर विक्रम शाहको आमा थिए।
युवराज्ञी राजमाता | |||||
जन्म | थापाथली दरबार, काठमाडौँ, Nepal | ||||
---|---|---|---|---|---|
मृत्यु | 1917 (aged 62–63) पशुपति Nepal | ||||
जीवनसाथी | युवराज त्रैलोक्य विक्रम शाह | ||||
सन्तान | पृथ्वी वीर विक्रम शाह | ||||
| |||||
Dynasty | राणा वंश (by birth) शाह वंश (विवाह) | ||||
बाबु | जंगबहादुर राणा | ||||
आमा | महारानी हिरण्यगर्भा | ||||
धर्म | हिन्दु |
जीवनी
सम्पादन गर्नुहोस्ललित राजेश्वरी राज्य लक्ष्मी देवी जंगबहादुर राणाको दोस्रो छोरी थिए। उनको विवाह वि.सं १९११ मा युवराज त्रैलोक्य विक्रम शाह सँग भएको थियो।
बि.सं १९४२ सालको पर्वमा उनले आफ्नो जंग खलकका दाइहरूलाई साथ नदिई शमशेर खलकलाई साथ दिइन्।