लघु वित्त कम्पनी नेपाल राष्ट्र बैङ्कको वर्गिकरण अनुसार "घ वर्ग"मा पर्ने बैक हो।

लघुवित्त विकास बैङ्कहरु ग्रामिण क्षेत्रमा थोरै थोरै पुँजी परिचालन गरेर संचालित हुन्छन् । लघुवित्त विकास बैङ्कहरूबाट बिना धितो ऋण प्राप्त हुन्छ । लघुवित्त सेवाको धारणा अनुसार न्यून आय भएका मानिसहरूको वित्तीय सेवासम्म पहुँच पुर्‍याउन सकियो भने यसले गरिबीबाट माथि उठ्न सहयोग पुर्‍याउँछ। [][]

नेपाल स्टक एक्सचेन्जमा विकास बैङ्क बर्गमा कारोबार भइरहेकोमा पछि लघु वित्त भन्ने छुटै समुहबाट यस्ता कम्पनिको कारोबार हुन थालेको छ ।

केहि लघु बित कम्पनि

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्