द इन्टेलिजेन्ट इन्भेस्टर

बेन्जामिन ग्राहमले सन् १९४९ लेखेको लगानी सम्बन्धी किताब

बेन्जामिन ग्राहमद्वारा इन्टेलिजेन्ट इन्भेस्टर, पहिलो १९४९ मा प्रकाशित, मूल्य लगानीको एउटा प्रख्यात पुस्तक हो।

द इन्टेलिजेन्ट इन्भेस्टर
लेखकबेन्जामिन ग्राहम
आवरण कलाकारDonavan Hayes
देशअमेरिका
भाषाअंग्रेजी
विषयप्रतिभूति, लगानी
प्रकाशकHarper & Brothers
प्रकाशित मिति
सन् १९४९
पृष्ठ640
आइएसबिएन0-06-055566-1 (2008 edition)
OCLC1723191
एलएलसी वर्गीकरणHG4521 .G665

बेञ्जामिन ग्राहमले लेखेको किताब ‘द इन्टेलिजेन्ट इन्भेस्टर’लाई वारेन बफेट आफ्नो व्यावसायिक जीवनका लागि पथ प्रदर्शक ठान्छन् । बफेटका अनुसार बेञ्जामिन ग्राहमको यो किताब पढेपछि नै उनले लगानीका कयौं मन्त्रहरु सिके, यसको सोझो फाइदा उनको पोर्टफोलियोलाई भयो ।

सेयर बजारमा सफलतापूर्वक लगानी गर्ने मानसिकता बनाउने यो पुस्तकले उनलाई सहयोग गरेको बफेटआफैं बताउँछन् । लगानीकर्तालाई पहिलोपटक यो पुस्तक बुझ्न केही कठिन हुन्छ, किनभने यसमा वित्तीय शब्दावलीहरू जटिल खालका छन् । यो पुस्तकलाई बुझ्न कठिन भए ‘द इन्टेलिजेन्ट इन्भेस्टर’ को सय पृष्ठको सारांश पनि पढ्न सकिनछ । [१]

लगानीसम्पादन

लगानीका मुख्य पक्षहरू

  • गहिरो विश्लेषण

आफुले जुन कम्पनि वा शेयरमा लगानी गर्ने हो , सो को गम्भीर विश्लेषण गर्नु पर्छ र गहिराइमा गएर बुझ्नुपर्छ ।

  • मूलधनको सुरक्षा

फाइदा पाउन जोखिम लिनु पर्छ भन्दैमा मूलधनलाई जोखिममा पार्नु हुदैन । मूलधनको सुरक्षा भएन भने लगानी , जुवा/ सट्टाबाजीमा परिणत हुन्छ ।

  • पर्याप्त प्रतिफल

मिस्टर मार्केटसम्पादन

बजार बढेको बेलामा शेयर बेचेर बाहिरिनु पर्छ भने बजार घटेको बेला भनेको शेयर किन्ने उपयुक्त समय हो ।

सुरक्षा सीमा / मार्जिन अफ सेफ्टीसम्पादन

यदि हामीले विश्लेषण गर्दा कुनै कम्पनिको शेयर १०० रुपैयाँ पर्छ भने केहि सेफ्टी राखेर शेयर खारिद गर्नुपर्छ ; ८० वा ९० रुपैयाँ

लगानीकर्ताका किसिमहरुसम्पादन

  • रक्षात्मक लगानीकर्ता
    जोखिम लिन डराउछन् ।
    गहिरो विश्लेषण गर्ने समय हुदैन ।
  • उद्यमी लगानीकर्ता
    गहिरो विश्लेषण गर्छन् , धेरै समय लगाउछन्
    जोखिम धेरै लिन्छन।
  • हाइब्रिड लगानीकर्ता

उद्यमी लगानीकर्ता र रक्षात्मक लगानीकर्ताको गुणको मिश्रण ।
अरुको कुरा सुनेर लगानीको सोच बनाउछन् ।
सधैं औसतभन्दा कम कमाउछन् ।

रणनीतिसम्पादन

रणनीति १सम्पादन

रणनीति २सम्पादन

रणनीति ३सम्पादन

रणनीति ४सम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

रिच डाय्ड पुअर डाय्ड

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडींसम्पादन