लक्ष्मी बैङ्कको स्थापना इ. सं. २००२, अप्रीलमा नेपालको सोह्रौ बैङ्कको रूपमा भएको हो।

लक्ष्मी बैंक
लक्ष्मी बैङ्कको लोगो
नामलक्ष्मी बैङ्क लिमिटेड
प्रकार'क' वर्गको इजाजतपत्र प्राप्त संस्था
उद्योगबैङ्कींग
स्थापित वर्ष२००२
मुख्यालयलक्ष्मी बैङ्क लिमिटेड
हात्तीसार , काठमाण्डौ
सेवा क्षेत्रनेपाल
प्रमुख ब्यक्तिहरूअजय विक्रम शाह (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनबैङ्कींग
कर्मचारी१२०० भन्दा बढि
वेबसाईटwww.laxmibank.com


इ. सं. २००४ सालमा हाइसेफ फाइनान्स लि. लक्ष्मी बैङ्कसँग गाभिएको थियो। यो नेपालकै पहिलो र अहिले सम्मको एक मात्र मर्जर हो। लक्ष्मी बैङ्क नेपाल राष्ट्र बैङ्कबाट “क” वर्गको इजाजत प्राप्त बैङ्क हो, र इ. सं. २००६मा बैङ्क तथा बित्तीय संस्था संबन्धी एैन अन्तर्गत पुनः दर्ता भएको हो। बैङ्कको शेयर नेपाल स्टक एक्स्चेन्जमा किनबेच हुने गर्दछ।


स्वामित्व संरचना

सम्पादन गर्नुहोस्

बैङ्कको हाल १.६१ अर्बको चुक्ता पूँजी रहेको छ भने सन् २००९मा बैङ्कले पहिलो पटक २० प्रतिशत बोनस शेयर लाभांश स्वरूप बाँडेको थियो।

  • संस्थापक - ५५.४२ प्रतिशत
  • नागरिक लगानी कोष - ९.०२ प्रतिशत
  • साधारण शेयर - ३५.५६ प्रतिशत

शाखा विस्तार अनि पहुँच

सम्पादन गर्नुहोस्

पूर्वी नेपाली भेगमा बैङ्कको राम्रो पहुँच रहेको छ (शाखा विस्तार वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०६ मिति अनि विप्रेशण एजेन्ट वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-१६ मिति को पहुँच)। बैङ्कको विदेशी विप्रेषण एजेन्ट वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१७ मिति को संजाल पनि ८ भन्दा बढि मुलुकमा फिँजिएको छ।

काठमाण्डौ उपत्यका भित्रका शाखाहरू 'काठमाण्डौ उपत्यका बाहिरका शाखाहरू
* हात्तीसार(मुख्य कार्यालय अनि शाखा) * बिरगंज
* पुल्चोक * बनेपा
* टेकु * पोखरा
* न्यू रोड * पोखरा औद्योगिक क्षेत्र (PID)
* न्यू बानेश्वर * बिराटनगर
* भाटभटेनी * नारायणघाट
* महाराजगंज * पर्सा
* लगनखेल * जनकपुर
* सुकेधारा * इटहरी
* एकान्तकुना * भैरहवा
* नेपालगञ्ज
* बुटवल
* तौलीहवा
* धरान
* दमक
* चरीकोट
* खादिचौर

मातहतका संस्थाहरू

सम्पादन गर्नुहोस्

बैङ्कका मुख्य मातहतका संस्थाहरू यस प्रकार छन्:

  • प्राइम लाईफ इन्स्योरेन्स कंपनी लिमिटेड (१५% शेयर)
  • लक्ष्मी क्यापिटल मार्केट लिमिटेड (७०% शेयर)
  • लक्ष्मी केयर्स लक्ष्मी बैङ्कका कर्मचारीहरू द्वारा सञ्चालीत गैर सरकारी संस्था
  • लक्ष्मी बैङ्क निवृत्ति कोष
  • लक्ष्मी लघुबित्त संस्था (१००% शेयर)

लक्ष्मी बैङ्क लिमिटेड [] नेपाल राष्ट्र बैङ्क [] and “लक्ष्मी बैङ्क – एक्स्प्रेस मनि ट्रान्सफर” (eMT) [] बैङ्क तथा बित्तीय संस्था एैन [] प्राइम लाईफ इन्स्योरेन्स []

बाहिरी लिङ्कहरू

सम्पादन गर्नुहोस्

[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. नेपाली बैँकहरूको सूची


ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि