लक्की शेर्पा
लक्की शेर्पा अस्ट्रेलियाको लागि नेपाली पुर्व राजदुत (२०७४ असार १३- २०७५ माघ १८) हुन् । [१][२][३][४][५] उनी सीमान्तकृत समुदायबाट राजदुतको रूपमा नियुक्त हुने प्रथम महिला हुन्। क्यानबेरामा रहेको नेपाली राजदूतावासका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदूत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए।[६] उनी पहिलो संबिधान सभा (२०६५-२०७० ) तथा व्यवस्थापिका संसदको सदस्य समेत हुन् । संसदमा उनी अन्तराष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिको सदस्य समेत थिइन् ।
राजदुत
सम्पादन गर्नुहोस्माओवादी सहितको शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले उनलाई माओवादीको कोटाबाट राजदूत नियुक्त गरेको थियो ।[७] उनले २०७४ असार १३ गते मा अष्ट्रेलियाका गभर्नर जनरल सर पिटर कोस्ग्रोव समक्ष मंगलवार यहाँ आयोजित एक औपचारिक कार्यक्रम वीच आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरिकी थिइन् । राजदूत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लागेपछी नेपाल सरकारले उनलाई बर्खास्त[६] गरेको थियो। आफैले सवारी चालक तथा भान्छेका रुपमा अष्ट्रेलिया लगेकी वाङ्छु शेर्पाले मानव बेचबिखनमा संलग्न रहेको आरोपबाट सफाई अहिले सम्म पाएकी छैनन्।
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "You are Nepal's resources, ambassador Lucky Sherpa reminds Nepalese Australians", Southasia.com.au, ७ जुलाई २०१७, अन्तिम पहुँच १७ अगस्ट २०१७। वेब्याक मेसिन अभिलेखिकरण १३ अगस्ट २०१७ मिति
- ↑ "Lucky Sherpa appointed Nepali Ambassador to Australia", Thehimalayantimes.com, १८ मे २०१७, अन्तिम पहुँच १७ अगस्ट २०१७।
- ↑ 1111, Australian Government Department of Foreign Affairs and Trade, R.G. Casey Building, John McEwen Crescent, Barton ACT 0221 Australia Tel: +61 2 6261, "Search results", Protocol.dfat.gov.au, अन्तिम पहुँच १७ अगस्ट २०१७। वेब्याक मेसिन अभिलेखिकरण १४ अगस्ट २०१७ मिति
- ↑ "Lucky Sherpa appointed ambassador to Australia", Setopati.net, अन्तिम पहुँच १७ अगस्ट २०१७। वेब्याक मेसिन अभिलेखिकरण १४ अगस्ट २०१७ मिति
- ↑ "Lucky Sherpa - IUCN World Parks Congress", Worldparkscongress.org, अन्तिम पहुँच १७ अगस्ट २०१७। वेब्याक मेसिन अभिलेखिकरण १० अप्रिल २०१७ मिति
- ↑ ६.० ६.१ "अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त, गुप्तचर प्रमुख पनि हटाइए", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०२-१८।
- ↑ २१ देशमा राजदूत सिफारिस