रोहन आन्थोनी मार्ली(१९ जन्म मई १९७२) एक उद्यमी र पूर्व अमेरिकी फुटबल खेलाडी हुन् । उनी रेगे कलाकार बब मार्ली र जेनेट हंटका छोरा हुन् । उनी रीता र आफ्नो पिताको विवाहको समयमा जन्मिएका थिए, र चार वर्षको उमेर देखि उनको साथ बस्न थाले। आफ्नो बुबाको १९८१ मा मियामी मा क्यान्सरले मृत्यु भए पछि मार्ली आमासँग बसे। मियामी पाल्मेत्टो वरिष्ठ हाई स्कूलमा उनले १९९१ स्नातक गरेका थिए ।