रोश्नी खत्री (अङ्ग्रेजी: Roshni Khatri) (जन्म: सोमबार, फाल्गुन ७, २०५२, ललितपुर, नेपाल) एक नेपाली मोडल र सुन्दरी हुन् । उनी मिस नेपाल २०१६को दोस्रो विजेता हुन् । उनले नेपाललाइ मिस पृथ्वी २०१६ मा विश्वसामु चिनाएकी थिइन् । [१]

रोश्नी खत्री
Roshni Khatri
रोश्नी खत्री
जन्मललितपुर जिल्ला, नेपाल
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
पेशामोडेल
गृहनगरललितपुर जिल्ला

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्