रोविन शर्मा ब्यक्तित्व विकाश तथा नेतृत्व विकाश संबन्धि पुस्तकहरू लेख्ने लेखक हुन।उनले लेखेको 'द मोङक् हु सोल्ड हिज फरारी' नामको पुस्तक निकै चर्चित बनेको थियो।