रोयल गिब्राल्टार प्रहरी

रोयल गिब्राल्टार प्रहरी गिब्राल्टारको प्रमुख प्रहरी सेव हो । यसको स्थापना रोबर्ट पिलले लण्डनमा महानगरिय प्रहरीको स्थापना गरेको ९ महिना पछि १८३० मा गिब्राल्टार प्रहरी बलको नामले भएको थियो । रोबर्ट पिलले नै गिब्राल्टार प्रहरी बल स्थापना गर्नको लागि आफ्नो एक जना प्रहरी अधिकृत गिब्राल्टारमा पठाएका थिए ।[१] पछि १९९२ मा महारानी एलिजाबेथ द्वितियले "रोयल"को खिताब प्रदान गरेकी थिईन ।

रोयल गिब्राल्टार प्रहरी
Crest of the Royal Gibraltar Police.
Crest of the Royal Gibraltar Police.
सामान्य नामगिब्राल्टार प्रहरी
संक्षिप्त नामRGP
आयोग अवलोकन
गठन25 June, 1830
अघिल्लो आयोग
  • गिब्राल्टार प्रहरी
कर्मचारीहरू220
न्यायिक संरचना
सञ्चालन अधिकार क्षेत्रGIB
Map of the Royal Gibraltar Police's jurisdiction.
क्षेत्र6.8 km²
जनसङ्ख्या28,875
कानूनी अधिकार क्षेत्रAs per operations jurisdiction
परिचालक निकायगिब्राल्टार सरकार
सामान्य स्वभाव
परिचालन संरचना
मुख्यालयNew Mole House, Rosia Road
उतरदायी Royal appointee
निकायका अधिकारीहरू
  • एडवार्ड योम, Commissioner
सुविधा
Stationहरू
2
  • New Mole House, Rosia Road
  • 120, Irish Town
कारागारहरूHer Majesty's Prison, Gibraltar
Patrol carहरूYes
Armed response vehicleहरूYes
कुकुरsYes
वेबसाइट
Royal Gibraltar Police

प्रहरी प्रमूखहरू सम्पादन गर्नुहोस्

  • १८३० H. Morgan
  • १८५९ C. Armstrong
  • १८७० G.F. Stohelin
  • १८७५ S. Blair
  • १८८२ W.F. Cottrell
  • १८८३ W. Seed
  • १८९५ J.L. Bennet
  • १९११ J. Cochrane
  • १९२७ W.S. Gulloch
  • १९३७ D.S. Gowing
  • १९५३ A.L. Abraham MVO.
  • १९६० P.G. Owen
  • १९६२ L. Hannon MBE.
  • १९६८ J.D.O. Bird QPM.
  • १९७५ R.B. Gordon QPM.
  • १९७५ R.S. Williams
  • Joseph C. Morello CPM.
  • Joseph L. Canepa CPM.
  • १९९७ Alan J. Castree QPM
  • २००१ Joseph Ullger QPM.
  • २००६ Louis Wink
  • २०१२ Edward Yome CPM[२]

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "Royal Gibraltar Police website", अन्तिम पहुँच २४ अक्टोबर २०१२ 
  2. GPA Policing Plan 2012, accessed 24 October 2012

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्