रोमिला थापर( (1931-11-30) ३० नोभेम्बर १९३१ (उमेर ९३)) एक भारतीय इतिहासकार हुन्।[] उनको अध्ययनको मुख्य विषय "प्राचीन भारतीय इतिहास" रहेको थियो। उनको जन्म ३० नोभेम्बर १९३१मा भएको थियो। उनीले पञ्जाब विश्वविद्यालयबाट स्नातक गरेकी थिइन्।

रोमिला थापर
जन्म (1931-11-30) ३० नोभेम्बर १९३१ (उमेर ९३)
लखनाऊ, ब्रिटिस भारत
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानपञ्जाब विश्वविद्यालय
स्कूल अफ ओरिएण्टल एन्ड अफ्रीकन स्टडीज, लन्डन विश्वविद्यालय
पेशाइतिहासकार[]
चिनारीको कारणप्राचीन भारतमा आफ्नु कार्यको लागि

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ "अयोध्या फैसलामा बुद्धिजीविहरूको बयान", बीबीसी हिन्दी, १ अक्टूबर २०१० को २०:०९ IST, अन्तिम पहुँच ९ जुलाई २०१३ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्