रोबर्टो फिर्मिनो (फुटबल खेलाडी)
रोबर्टो फिर्मिनो (जन्म: २ अक्टोबर १९९१) एक ब्राजिली पेशेवर फुटबल खेलाडी हुन जो अङ्ग्रेजी क्लब लिभरपुल र ब्राजिल राष्ट्रिय फुटबल टिमको लागि अग्रपंक्तिको रूपमा खेल्दछन् ।
![]() सन् २०१८ मा फिर्मिनो ब्राजिलसँग | |||
व्यक्तिगत विवरण | |||
---|---|---|---|
पुरा नाम | रोबर्टो फिर्मिनो डा ओलिभिरा[१] | ||
जन्म मिति | [२] | २ अक्टोबर १९९१||
उचाई | १.८१ मी[३] | ||
खेल्ने स्थान | अग्रपंक्ति | ||
क्लबको विवरण | |||
हालको क्लब | लिभरपुल | ||
सङ्ख्या | ९ | ||
युवा क्लब | |||
२००४–२००८ | सिआरबि | ||
२००८–२००९ | Figueirense | ||
वरिष्ठ क्लब* | |||
बर्ष | क्लबहरू | खेल | (गोल) |
२००९–२०११ | Figueirense | ३८ | (८) |
२०११–२०१५ | होफिनहाइम | १४० | (३८) |
२०१५– | लिभरपुल | १३७ | (४८) |
राष्ट्रिय टोली† | |||
२०१४– | ब्राजिल | ३१ | (९) |
|
कार्यकाल तथ्याङ्कसम्पादन
सन्दर्भ सामाग्रीसम्पादन
- ↑ "२०१७/१८ प्रिमियर लिग सिजनका खेलाडीहरू", प्रिमियर लिग, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedSW
- ↑ "२०१८ फिफा विश्वकप: खेलाडीहरूको सुचि" (पिडिएफ), फिफा, २१ जुन २०१८, पृ: ४।
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा रोबर्टो फिर्मिनो (फुटबल खेलाडी) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- लिभरपुल एफसीको प्रोफाइल
- रोबर्टो फिर्मिनो नेसनल फुटबल टिम्स डटकममा