रेडियो एबीसी काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट प्रसारण हुने एफएम रेडियो हो। यो ८९.८ मेगाहर्जमा प्रसारण भइरहेको छ।

रेडियो एबीसी
रेडियो एबीसी लोगो
अनुमति प्राप्तबनेपा
प्रशारणकाभ्रेपलाञ्चोक जिल्ला, मकवानपुर जिल्ला
आवृत्ति८९.८ मेगाहर्ज
रेडियोको प्रकारसमाचार, मनोरञ्जन
स्वामित्वअरनिको ब्रोडकास्टिङ कम्पनी
वेबसाइटhttp://radioabc.com.np