रूजु (अङ्ग्रेजी: Verification) भन्नाले तथ्य प्रमाणित गर्ने वा पुष्टि गर्ने लेखापरीक्षणको प्रक्रिया हो । यसमा संस्थाको वासलातमा देखिएको कुनै पनि सम्पत्ति वा दायित्वको रकम बास्तविक हो वा होइन पुष्टि गर्ने कार्य गरिन्छ । रूजु गर्दा लेखापरीक्षकले निम्न तथ्यहरूलाई पुष्टि गर्ने गर्दछ;

  1. अस्तित्व
  2. स्वामित्व तथा हकभोग
  3. मूल्यांकन
  4. अन्य पक्षको कुनै दाबि रहेक नरहेको ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्