रुपैयाँ एक (रु.एक,१) एक नेपाली बैङ्क नोट हो। जसलाई नेपाल राष्ट्र बैङ्कद्वारा निस्कासन गरिन्छ। हाल यसको प्रचलन रहेको छैन। सबैभन्दा सानो मूल्यको यो नोट श्री ५ वीरेन्द्र शाहाको वंशनाससँग-सँगै बन्द गरियो। अन्तिम पटक यो नोट राजकुमार वा राजा दिपेन्द्रको तस्बिर अङ्कित गरेरसमेत सार्वजनिक भएको थियो।

रूपैयाँ एक
(नेपाल)
मूल्यरू १ १०० पैसा
सुरक्षा सुविधासुरक्षा धागो
मुद्रण वर्षसेप्टेम्बर २००८ – वर्तमान
अगाडि
डिजाइनपशुपतिनाथ
डिजाइन मितिवि.स. २०३८
पछाडी
डिजाइनकस्तुरी
डिजाइन मितिबी.स. २०३८

वनोट सम्पादन गर्नुहोस्

शीर्षक रहेको
रंग खैरो/कालो
जनावर कस्तुरी
मन्दिर/अन्य पशुपतिनाथ

अन्य चित्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य सुत्रहरू सम्पादन गर्नुहोस्