रुपन्देही च्यालेन्जर्स

रुपन्देही च्यालेन्जर्स एक धनगढी प्रिमियर लिग २०७३मा सहभागी जनाउने टिम मध्येको एक टिम हो ।यस टिमको कप्तानी नेपाल राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण खेलाडी शक्ति गौचन ले गर्ने छन्।यो टिमले रूपन्देही सहरको प्रतिनिधित्व गर्नेछ ।

रुपन्देही च्यालेन्जर्स
उपनाम(हरू)रूपन्देही
टीम विवरण
कप्तानबसन्त रेग्मी
टिम जानकारी
सहररूपन्देही ,नेपाल
वि.स.२०७३
सन२ ०१६

खेलाडीहरू सम्पादन गर्नुहोस्

खेलाडीको नाम मूल्य
शक्ति गौचन १,५०,०००
गणेश गौदेल २०,०००
साहब अलाम ३०,०००
बिक्रमकुमार भूषाल २०,०००
दुर्गेस गुप्ता २०,०००
सुबास खकुरेल ८०,०००
प्रकाश केशी ५०,०००
कृष्ण कार्की ३५,०००
नुरध्वज सिंह २५,०००
राजेश पुलामी मगर ८०,०००
शंकर राना ४५,०००
बिक्रम सोब ८०,०००
हरिशंकर शाह २५,०००
पुष्प थापा ३०,०००
अन्तिम थापा ३०,०००

खेलहरू सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्