रुद्रमादेवी २०१५ भारतीय तेलुगु भाषाको थ्रीडी बायोग्राफिक पिरियड एक्शन चलचित्र हो जुन दक्कनको काकतीय वंशको प्रख्यात शासक र भारतीय इतिहासका केही शासक रानीहरू मध्ये एक रुद्रमा देवीको जीवनमा आधारित छ।[२][३] गुनासेखरद्वारा लिखित र निर्देशित यस चलचित्रमा अल्लू अर्जुन, राणा दग्गुबाती, कृष्णम राजु, प्रकाश राज, सुमन, नित्या मेनन, आदित्य, र क्याथरीन टेरेसाको इम्सम्बल कलाकारको साथ अनुष्का शेट्टीले रुद्रामादेवीको शीर्षक भूमिका खेलेकी छिन्।[४] चलचित्र चिरञ्जीवीले कथन गरेका थिए।[५] फिल्मको साउंडट्र्याक र पृष्ठभूमि स्कोर इलयराजाद्वारा रचना गरिएको थियो।

रुद्रमादेवी
Rudhramadevi
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकगुनासेखर
लेखकगुनासेखर
निर्मातागुनासेखर
रागिनी गुना
नीलिमा गुना
युक्तामुखी
मुख्य कलाकारअनुष्का शेट्टी
अल्लू अर्जुन
राणा दग्गुबाती
कृष्णम राजु
प्रकाश राज
Narrated byचिरञ्जीवी
छायाङ्कनअजयन भिन्सेन्ट
सम्पादनश्रीकर प्रसाद
सङ्गीतइलयराजा
वितरक
कम्पनी
वितरकगुना टीम वर्क्स
प्रदर्शन मिति
  • ९ अक्टोबर २०१५ (2015-10-09)
अवधि
१५७ मिनेट
देशभारत
भाषातेलुगु
बजेट८० करोड[१]
बक्स अफिसअनुमान ९० करोड[१]

कलाकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "'Rudramadevi' (Rudhramadevi) grosses Rs 90 crore at box office in 35 days", International Business Times, १५ नोभेम्बर २०१५। 
  2. Julius Jolly (1885) Outlines of an History of the Hindu Law of Partition, Inheritance, and Adoption:As Contained in the Original Sanskrit Treatises, Thacker, Spink and Company, pp. 144–150:
  3. Bilkees I. Latif (२०१०), Forgotten, Penguin Books India, पृ: ७०, आइएसबिएन 978-0-14-306454-1 
  4. "Anushka to do a Tamil-Telugu period film?", Times of India, ६ अक्टोबर २०१२, अन्तिम पहुँच २४ नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण ९ जुलाई २०१३ मिति
  5. "Rudhramadevi Movie Database", Film Dhamaka, २७ जनवरी २०१५, अन्तिम पहुँच २७ जनवरी २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्