रीना रोय
रीना रोय (जन्म ७ जनवरी १९५७) एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले सन् १९७२ देखि सन् १९८५ सम्म विभिन्न भारतीय चलचित्रहरूमा मुख्य तथा सहायक भूमिका निभाएकी थिइन् ।[१]
रीना रोय | |
---|---|
![]() सन् २००६ब् म रीना रोय | |
जन्म | ७ जनवरी १९५७ |
पेशा | अभिनेत्री |
कार्यकाल | १९७२-१९८५ |
जीवनसाथी | मोहसिन खान (सम्बन्ध विच्छेद) |
जीवनीसम्पादन
रीना रोय आफ्नो मुस्लिम बुवा र हिन्दु आमाकी तेस्रो सन्तान थिइन् । उनको आमा र बुवाको चार बच्चा भएपछि उनीहरू विच समबन्ध विच्छेद भएको थियो । उनी वाल कलाकारको रूपमा भारतीय चलचित्रमा अभिनय सुरुवात गरेकी थिइन् । उनले आफ्नो आमा र भाईहरूको दवाब पछि पनि चलचित्र क्षेत्रको रोजाई गरेकी थिइन् ।[२][३]
पुरस्कारसम्पादन
- फिल्मफेयर पुरस्कार सर्वश्रेष्ठ अभिनेत्रीको नामांकन— नागिन (१९७६)
- फिल्मफेयर सर्वश्रेष्ठ सहायक अभिनेत्री पुरस्कार— अपनापन (१९७७)
- फिल्मफेयर पुरस्कार सर्वश्रेष्ठ अभिनेत्रीको नामांकन— आशा (१९८०)
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ 1st Filmfare Awards 1953
- ↑ http://articles.timesofindia.indiatimes.com/2012-10-13/news-interviews/34430485_1_reena-roy-cricketer-first-film
- ↑ http://www.indya.com/news/reenaroy_bday.html(Mohsin Khan calls her Jannat, but Reena and her sister Barkha call her Sanam, named after their hit film Sanam Teri Kasam (1982).)