रिचर्ड म्याथ्यु स्टलम्यान (/ˈstɔːlmən/; जन्म: सन् १९५३ मार्च १६), साधारणतया आरएमएसको नामले लोकप्रिय[१] एक अमेरिकी खुल्ला सफ्टवेयर अभियान कार्यकर्ता र विकासकर्ता हुन्। उनले सफ्टवेयर वितरण गर्नको लागि अभियान चलाए जसले गर्दा ती सफ्टवेयर प्रयोगकर्ताहरूले उक्त सफ्टवेयर प्रयोग गर्न, अध्ययन गर्न, वितरण गर्न र परिमार्जन गर्न स्वतन्त्रता प्राप्त गर्न सकुन्। सफ्टवेयर जसले यी स्वतन्त्रताहरूलाई सुनिश्चित गर्दछ तिनीहरूलाई खुल्ला सफ्टवेयर भनिन्छ । स्टलम्यानले जिएनयु परियोजना सुरु गरेका हुन्।

रिचर्ड स्टलम्यान
रिचर्ड स्टलम्यान सन् २०१९ मा
जन्मरिचर्ड म्याथ्यु स्टलम्यान
(1953-03-16) १६ मार्च १९५३ (उमेर ७०)
न्युयोर्क सहर, न्युयोर्क, संयुक्त राज्य
वासस्थानक्यामब्रिज, म्यासाचुसेट्स, अमेरिका
अन्य नामआरएमएस
मातृ शिक्षाप्रतिष्ठान
पेशा
  • अभियानकर्ता
  • विकासकर्ता
चिनारीको कारण
पुरस्कार

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Stallman, Richard (n.d.). "Humorous Bio". Richard Stallman's 1983 biography. First edition of "The Hacker's Dictionary". Retrieved November 20, 2008. 'Richard Stallman' is just my mundane name; you can call me 'rms'