राष्ट्रिय पञ्चायत निर्वाचन, २०४३

२०४३ वैशाख २९ मा नेपालमा राष्ट्रिय पञ्चायतका सदस्यहरूको निर्वाचनका लागि आम निर्वाचन भएको थियो। त्यतिबेला राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएकाले सबै १ हजार ५ सय ४८ जना स्वतन्त्र उम्मेदवार थिए। निर्वाचनमा ६०.३% मत खसेको थियोे।[१]

नतिजा सम्पादन गर्नुहोस्

दलमत%सिट
स्वतन्त्र५,१९७,९५३100.00११२
मनोनीत२८
जम्मा५,१९७,९५३100.00१४०
Valid votes५,१९७,९५३95.28
Invalid/blank votes२५७,७१९4.72
जम्मा मत५,४५५,६७२100.00
Registered voters/turnout९,०४४,९६६60.32
स्रोतNohlen et al. IPU

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Dieter Nohlen, Florian Grotz & Christof Hartmann (2001) Elections in Asia: A data handbook, Volume I, p634 आइएसबिएन ०-१९-९२४९५८-X