राष्ट्रिय चलचित्र पुरस्कार (नेपाल)

राष्ट्रिय चलचित्र पुरस्कार नेपालको सम्माननीय तथा स्थायी पुरस्कार समारोह हो । यो पुरस्कार राष्ट्रपति निवासमा आयोजना गर्ने गरिन्छ र राष्ट्रपतिद्वारा विभिन्न विधामा पुरस्कार वितरण गर्ने गरिन्छ ।[][]

राष्ट्रिय चलचित्र पुरस्कार २०७९

सम्पादन गर्नुहोस्
विभिन्न विधामा प्रदान गरिएको पुरस्कार
श्रेणी पुरस्कार
लाइफटाइम एचिभमेन्ट अवार्ड लक्ष्मी गिरी
शिव श्रेष्ठ
उत्कृष्ट निर्देशक दिनेश राउत - प्रकाश
शीर्ष भूमिकामा रहेको अभिनेता हरिवंश आचार्य - महापुरुष
शीर्ष भूमिकामा रहेकी अभिनेत्री दिया मास्के - प्रकाश
उत्कृष्ट छायाकार पुरुषोत्तम प्रधान- लप्पन छप्पन २
उत्कृष्ट सम्पादक निमेश श्रेष्ठ - दोख
उत्कृष्ट लेखक दीपेन्द्र के. खनाल- चिसो मान्छे
जुरी पुरस्कार ऐना झ्यालको पुतली
गोरखा: बिनिथ द ब्रेभरी
उत्कृष्ट आदिवासी चलचित्र ह्युलान छ्याबा

[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "The Himalayan Times : Saayad wins 7 awards at National Film Awards 2069 - Detail News : Nepal News Portal", thehimalayantimes.com, अन्तिम पहुँच २०१४-०२-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-०१ मिति
  2. "National Film awards held after three years | et cetera |  :: The Kathmandu Post ::", ekantipur.com, अन्तिम पहुँच २०१४-०२-२२ [स्थायी मृत कडी]
  3. "National Film Award - 2079", लेन्स नेपाल, चलचित्र विकास बोर्ड, १० असार २०८१। 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्