राष्ट्रिय एकताकोलागि पार्टी

राष्ट्रिय एकताकोलागि पार्टी (Kerukanan Tulodo Pranatan Ingit) सुरिनाममा एउटा राजनीतिक दल हो | दल १९४८मा स्थापना गरियो |[१]

स्रोतहरू सम्पादन गर्नुहोस्