रामजानकी कप
रामजानकी कप(रामजानकी फुटबल कप प्रतियोगिता) नेपाली फुटबल इतिहारको सर्वाधिक पुरानो तथा पहिलो फुटबल प्रतियोगिता हो । जसको स्थापना वि.स.२००७ सात साल देखि भएको थियो । यस फुटबल प्रतियोगिताको विजेतालाई एक आकर्षक फुटबल ट्रफी प्रदान गरिन्थ्यो । जुन ट्रफी लगातार ३ पटक सम्म जितेर नेपाल पुलिस क्लकले पचाएको थियो।
स्थापना | १९५५ |
---|---|
क्षेत्र | नेपाल |
समूह सङ्ख्या | ७ |
सबैभन्दा सफल क्लब | नेपाल पुलिस क्लब (४ पटक) |
राष्ट्रिय लिगलाई योगदान
सम्पादन गर्नुहोस्विजेताहरू
सम्पादन गर्नुहोस्संस्करण | वर्ष (वि.स.) | विजेता |
---|---|---|
पहिलो | २००७ | नेपाल पुलिस क्लब |
दोस्रो | २००८ | नेपाल पुलिस क्लब |
तेस्रो | २००९ | नेपाल पुलिस क्लब |
चौथो | २०१० | नेपाल पुलिस क्लब |