रामजानकी कप(रामजानकी फुटबल कप प्रतियोगिता) नेपाली फुटबल इतिहारको सर्वाधिक पुरानो तथा पहिलो फुटबल प्रतियोगिता हो । जसको स्थापना वि.स.२००७ सात साल देखि भएको थियो । यस फुटबल प्रतियोगिताको विजेतालाई एक आकर्षक फुटबल ट्रफी प्रदान गरिन्थ्यो । जुन ट्रफी लगातार ३ पटक सम्म जितेर नेपाल पुलिस क्लकले पचाएको थियो।

रामजानकी कप
स्थापना१९५५; ६९ वर्ष अघि (१९५५)
क्षेत्र नेपाल
समूह सङ्ख्या
सबैभन्दा सफल क्लबनेपाल पुलिस क्लब (४ पटक)

राष्ट्रिय लिगलाई योगदान सम्पादन गर्नुहोस्

विजेताहरू सम्पादन गर्नुहोस्

संस्करण वर्ष (वि.स.) विजेता
पहिलो २००७ नेपाल पुलिस क्लब
दोस्रो २००८ नेपाल पुलिस क्लब
तेस्रो २००९ नेपाल पुलिस क्लब
चौथो २०१० नेपाल पुलिस क्लब

अन्य सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्