राभाङ्गला भारतीय राज्य सिक्किमको पश्चिमी जिल्ला अन्तर्गतको एउटा उपविभाग हो, यस भित्र राभाङ्गला बजार र धेरै गाउँहरू पर्छन्।