राफाएल भरान

फ्रान्सेली फुटबल खेलाडी

राफाएल जेभिएर भरान (फ्रेंच उच्चारण: [ʁafaɛl vaʁan];(जन्म २५ अप्रिल १९९३) एक फ्रान्सेली पेशेवर फुटबल खेलाडी हुन् जो स्पेनिश क्लब रियल म्याड्रिडफ्रान्स राष्ट्रिय फुटबल टिम को लागि खेल्छन् ।उनि यस अगी २०१०-२०११ को सिजन फ्रेंच फुटबल क्लब अर सि लेन्स क्लबबाट सिनियर फुटबलको सुरूवात गरेका थिय ।

राफाएल भरान
व्यक्तिगत जानकारी
पुरा नाम राफेल जेभिएर भराने[१]
जन्म मिति (1993-04-25) २५ अप्रिल १९९३ (उमेर ३०)[२]
जन्म स्थान लिल्ले, फ्रान्स
उचाइ १.९१ मि[२]
खेल्ने स्थान(हरू) रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
म्यान्चेस्टर युनाईटेड
सङ्ख्या १९
युवा करियर
२०००–२००२ Hellemmes
२००२–२०१० आरसी लेन्स
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१०–२०११ आरसी लेन्स २३ (२)
२०११–२०२१ रियल म्याड्रिड २३६ (८)
२०२१- म्यान्चेस्टर युनाईटेड २७ (१)
अन्तर्राष्ट्रिय करियर
२०१० फ्रान्स अन्डर १८ (१)
२०१२ फ्रान्स अन्डर २० (०)
२०११–२०१२ फ्रान्स अन्डर २१ १५ (३)
२०१३– फ्रान्स ८७ (५)
सम्मान
पुरुस फुटबल
 फ्रान्सको प्रतिनिधित्व गर्दै
फिफा विश्वकप
विजेता २०१८ फिफा विश्वकप
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९ मे २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७:०७, १५ जुलाई २०१९ (युटसी)

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

राफाएल भरानको जन्म लिली भन्ने सहरमा भएको थियो। उन्को फुटबल क्यारियर स्थानिय क्लब ए स हेल्मेसबाट ७ वर्षको हुदानै गरेका थिए ।  सन् २००२ मा उनी व्यवसाहिक क्लब आर सी लेन्स प्रबेश गरे ।

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "FIFA Club World Cup UAE 2017: List of players: Real Madrid CF" (PDF), FIFA, १६ डिसेम्बर २०१७, पृ: ५, अन्तिम पहुँच २३ डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ६ मे २०१९ मिति
  2. २.० २.१ "Varane: Raphaël Varane: Player", BDFutbol, अन्तिम पहुँच २३ डिसेम्बर २०१७