रानी दिव्येश्वरी ( सन् १८७५-१९९३), सन् १८८६ देखि १९११ सम्म नेपालकी महारानी थिइन्। उनी नेपालका राजा पृथ्वीकी दोस्रो पत्नी थिइन् । उनी नेपालको राजा त्रिभुवनकी आमा हुन्। [१] [२] उनलाई पुकार्ने अरू नामहरू दिव्येश्वरी लक्ष्मी देवी शाह , लक्ष्मी दिव्येश्वरी , र रानी लक्ष्मी दिव्येश्वरी हुन्। [२]

दिव्येश्वरी
पतिका साथ
शासनकालअप्रिल १८८६– ११ डिसेम्बर १९११
जन्म१८७५
कागडा, बिर्टिस भारत
मृत्यु१९३३
नारायणहिटि दरबार
जीवनसाथीपृथ्वी वीरविक्रम शाह
नाम
दिव्येश्वरी राज्य लक्ष्मी देवी शाह
धर्महिन्दू

रानी दिव्येश्वरी मूलतः कांगडा, पञ्जाबकी एक राजपूत राजकुमारी थिइन्। सन् १८८६ मा नारायणहिटी राजदरबारमा उनको विवाह राजा पृथ्वीसँग भएको थियो । उनको एक छोरी, राजकुमारी सुमन राज्य लक्ष्मी देवी (१९०८-१९६८) हुन्।

रानी दिव्येश्वरीको सन् १९३३ मा नारायणहिटी राजदरबारमा निधन भएको थियो ।

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Prithvi Bir Bikram with his wife (mother of King Tribhuvan)", Endangered Archives Programme (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-०९ 
  2. २.० २.१ Shrestha, Ananda (१ जनवरी १९९३), "Book Review - Nepal Under the Ranas", Contributions to Nepalese Studies 20 (1): 147।