राना थारुलाई २०७६ माघ २० गते वसेको मन्त्री परिषदले आदिवासी जनजातीको मान्यता दिने निर्णय गरेको र २०७७ जेठ ५ गते राजपत्रमा सूचना प्रकाशित गरि लागू गरिएको हो । यस सँगै जनजातीको स‌ख्या ६० पुगेको छ ।

राना थारू नेपालमा बसोबास गर्ने थारू समुदायको एक थर हो। राना थारूको बसोबास पश्चिम नेपाल कैलाली जिल्ला देखि भारतको विभिन्न नाका क्षेत्रमा छरिएर बसोबास गरिएको पाईन्छ। यस जातिको मुख्य बासस्थान चाहिँ कैलाली र कञ्चनपुरमा रहेको पाइन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्