राजेन्द्र कुमारी बाजपेयी
डा राजेन्द्र कुमारी बाजपेयी (८ फेब्रुअरी १९२५ - १७ जुलाई १९९९) भारतको पूर्व केन्द्रीय मन्त्री र पांडिचेरीको उपराज्यपाल रहिसकेकी एक महिला हुन्। उनी तीन पटक क्रमश: सन् १९८०, सन् १९८४ र सन् १९८९मा सीतापुरबाट लोकसभाको लागि निर्वाचित भएका थिए। उनी भारतीय राष्ट्रिय काँग्रेसको एक समर्पित कार्यकर्त्री र पूर्व प्रधानमन्त्री इंदिरा गांधीको धेरै नजिकाको व्यक्ति मानिन्छिन्।
राजेन्द्र कुमारी बाजपेयी | |
---|---|
पांडिचेरी | |
कार्यकाल २ मे १९९५ - २२ अप्रिल १९९८ | |
व्यक्तिगत विवरण | |
जन्म | लालूचक, भागलपुर जिला, बिहार. | फेब्रुअरी ८, १९२५
मृत्यु | १७ जुन १९९९ इलाहाबाद, उत्तर प्रदेश | (उमेर ७४)
राजनीतिक दल | भारतीय राष्ट्रीय काँग्रेस |
प्रारंभिक जीवन र परिवार
सम्पादन गर्नुहोस्उनको जन्म ८ फेब्रुअरी १९२५मा बिहारको भागलपुर जिल्लाको लालूचकमा पंडित एस के मिश्राको घरमा भएको थियो।[१] उनी रविशंकर शुक्लको नातिन थिइन् र श्यामा चरण शुक्ल र विद्या चरण शुक्लको भान्जी थिइन्। विद्यालयी शिक्षाको पश्चात उनीले इलाहाबाद विश्वविद्यालयबाट स्नातकोत्तरको शिक्षा तथा पी एच डी गरिन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Rajendra Kumari Bajpai", S9 Biography, अन्तिम पहुँच ५ नवम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०५ मिति
- ↑ "9th Lok Sabha: Members Bioprofile", Lok Sabha Official website।