राजमा सिमी तरकारीको रुपमा प्रयोग गरिने राजमा प्रजातिको फल हो। यसको आकार मानव मृगौलासँग मिल्दोजुल्दो हुने भएकोले यसलाई अङ्ग्रेजीमा किड्नी बिन भनिन्छ।[१]

सुकेको राजमा सिमी
राजमा सिमी (उमालेको)
प्रति १०० ग्राम (३.५ औंस) भित्र पौष्टिक तत्व छ
ऊर्जा५३२ किलोजूल (१२७ कि॰कैल)
२२.८ g
चिनी०.३ g
खाद्य अंश७.४ g
०.५० g
८.७ g
भिटामिनभिटामिन
दैआ%
थायमिन (बि)
१४%
०.१६ मिग्रा
रिबोफ्लाबिन (बि)
५%
०.०६ मिग्रा
नायासिन (बि)
४%
०.५८ मिग्रा
प्यान्टोथेनिक
एसिड (वि)
४%
०.२२ मिग्रा
भिटामिन बि
९%
०.१२ मिग्रा
फोलेट (बि)
३३%
१३० μg
भिटामिन सी
१%
१.२ मिग्रा
भिटामिन ई
०%
०.०३ मिग्रा
भिटामिन के
८%
८.४ μg
खनिजपरिमाण
दैआ%
क्यालसियम
३%
२८ मिग्रा
कपर
१२%
०.२४ मिग्रा
आइरन
२२%
२.९ मिग्रा
म्याग्नेसियम
१३%
४५ मिग्रा
फोसफोरस
२०%
१४२ मिग्रा
पोटासियम
९%
४०३ मिग्रा
सोडियम
०%
२ मिग्रा
जिङ्क
११%
१.०७ मिग्रा
अन्य अवयवहरूपरिमाण
पानी६७ g

वयस्कहरूको लागि अमेरिकी सिफारिसहरूको उपयोग गर्दै सिर्जित अनुमान प्रतिशत।
स्रोत: युएसडिए फुडडेटा सेन्ट्रल

पोषण सम्पादन गर्नुहोस्

उमालेर पकाइको राजमा सिमीमा ६७% पानी, २३% कारबोहाइड्रेड, ९% प्रोटिन र नगन्य मात्रामा तेलिय पदार्थ पाइन्छ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "हाम्रो शरीरको अंगसँग मिल्दो यि १४ खानेकुरा, जो सोही अंगका लागि कति लाभदायक", www.onlinekhabar.com, अनलाइन खबर, अन्तिम पहुँच २८ अक्टोबर २०२१ 
  2. "स्वस्थ खानाबाट पनि एसिडिटी ?", https://narimag.com.np, नारी पत्रिका, अन्तिम पहुँच २८ अक्टोबर २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्