रविन्द्रसिंह बानियाँ

(रविन्द्र सिंह बानियाँबाट अनुप्रेषित)

रविन्द्र सिंह बानियाँ नेपाली चलचित्र क्षेत्रका कलाकार हुन् । उनी पशुपति प्रसाद चलचित्रमा हनुमानजीको भूमिकाबाट चर्चामा आएका थिए । उनले सन् २०१४ को टलकजङ्ग भर्सेस टुल्केमा विनय बाबुसाहेबको रोलबाट आफ्नो करियर सुरू गरेका थिए ।

रविन्द्र सिंह बानियाँ
रविन्द्र सिंह बानियाँको तस्विर
जन्मफेब्रुअरी १४, १९८२
वासस्थानरानीवन, बालाजु, काठमाण्डौ
शिक्षात्रिचन्द्र कलेज
उल्लेखनीय कार्य
पशुपति प्रसादमा हनुमानजी, टलकजङ्ग भर्सेस टुल्केमा विनय बाबुसाहेब
गृहनगरमुलपानी-६, धादिङ्ग
जीवनसाथीसिता श्रेष्ठ
सन्तानसम्यक सिंह बानियाँ
मातापितालक्ष्मण बानियाँ, कमला बानियाँ
वेबसाइटwww.rabindrabaniya.com

स्रोत सम्पादन गर्नुहोस्