चुँदी रम्घा

(रम्घाबाट अनुप्रेषित)

तनहूँ जिल्लाको एक गाउँ। जहाँ आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो।

भानुभक्त आचार्यको जन्मस्थान चुन्धी, रम्घामा रहेको भानुभक्तको शालिक