रमेश विकल रचनासूची

रमेश विकलका रचनाहरूको सूची

यो सूची आख्यानकार रमेश विकलद्वारा रचित तथा उनका बारेका लेखिएका रचनाहरूको संक्षिप्त सूची हो ।

कृतिहरू सम्पादन गर्नुहोस्

उपन्यास सम्पादन गर्नुहोस्

नियात्रा सङ्ग्रह सम्पादन गर्नुहोस्

निबन्ध सम्पादन गर्नुहोस्

  • अझ अगाडि बढ्नु छ (व्यङ्ग निबन्ध)

कथा सम्पादन गर्नुहोस्

बालकथा सम्पादन गर्नुहोस्

  • अगेनाको डिलमा (२०२३)
  • पञ्चतन्त्रका कथाहरू (२०२३)
  • एक्काइस रमाइला कथा (२०२४)
  • कथाकुसुम (२०२६)
  • तेह्र रमाइला कथा (२०४८)
  • केही मूर्खहरूको कथा (२०४६)
  • हिउँदे छुट्टी (२०४९)
  • सङ्गत गुनाकी बुद्धि (२०५७)
  • मान्छे, भैंसी र मुरी चामलको भात (२०५७)
  • एउटा कथा भन्नु न हजुरआमा (२०६१)
  • म र मेरो घर (२०४३)
  • दिलमाया (२०४३)
  • गौंथलीको घर (२०५२)
  • रमेश विकलका उत्कृष्ट बालकथाहरू-एक (२०६३)
  • रमेश विकलका उत्कृष्ट बालकथाहरू-दुई (२०६४)
  • मलाई किताब मन पर्छ (२०६३)
  • बुद्धिको घैंटोमा घाम (२०६३)
  • हजुरआमाको कथा
  • गौतम बुद्ध र पानीको संस्कार (२०६३)
  • सात थुङ्गा (२०३७)
  • अब तिमी नरोउ किरण (२०५९)
  • हराएको चिठी (सन् २००७)
  • विक्रम र नौलो ग्रह (२०५९)
  • बाह्र महिनाको गीत

आत्मकथा सम्पादन गर्नुहोस्

  • मेरो अविरल जीवन गीत (२०६०)

नाटक/एकाङ्की सम्पादन गर्नुहोस्

  • सप्तरङ्ग (२०३९)
  • सर्दार भक्ति थापा (२०४०)
  • मिल्किएको मणि (२०४२)
  • मानिस वैभव र मृत्यु

सम्पादन सम्पादन गर्नुहोस्

  • उत्साह
  • रचना
  • बालक
  • कोपिला
  • बालसाहित्य
  • विकासोन्मुख नेपाल
  • शैक्षिक
  • विभिन्न पत्रपत्रिका

अनुवाद सम्पादन गर्नुहोस्

  • पीटर र ब्वाँसो (२०५८)
  • इन्द्रजाली रुख (२०५५)
  • विश्वप्रसिद्ध बालकथा खण्ड-३ (२०५९)
  • विश्वप्रसिद्ध बालकथा खण्ड-४ (२०६०)
  • दुष्ट भँगेरो र गौंथलीहरु (२०६०)
  • समुद्री हूँडार (२०६३)

अन्य सम्पादन गर्नुहोस्

  • बुद्धुरामले कुरा बुझ्यो (रविबाबुको नाममा प्रकाशित बाल साहित्य)

सन्दर्भसामग्री सम्पादन गर्नुहोस्

  • मदन पुरस्कार गुठी
  • आचार्य, विजयराज (२०६७), "रमेश विकलः आख्यानकार", in विनय कसजू, अग्ज स्रष्टाहरु, विवेक सिर्जनशील प्रकाशन प्रा.लि., काठमाडौँ, पृ: ३७–४५, आइएसबिएन 9789937523905