रबीन कोइराला

मेचीनगरका पूर्व मेयर

रबीन कोइराला (अंग्रेजी: Rabin Koirala) एक नेपाली राजनीतिज्ञ हुन्, जसले मेचीनगर नगरपालिकाको १ औं मेयरको रूपमा सेवा गरेका छन्। उनी २०१३ मा सांसद निर्वाचित भएका थिए ।[१]

  1. https://www.spotlightnepal.com/2010/08/24/mechinagar-municipality-resource-drain/Spotlight/[स्थायी मृत कडी]