रत्नौलो
रत्नौलो नेपालमा पाईने एक किसिमको झार हो। यसका पातहरू आंशिकरूपमा रातो हुने भएको भएर यसको नाम नै रत्नौलो हुन गएको हो। यसलाई गाईवस्तुलाई खुवाउन घाँसको रूपमा प्रयोग गरिन्छ।

"https://ne.wikipedia.org/w/index.php?title=रत्नौलो&oldid=369589" बाट अनुप्रेषित