नेपाली आधुनिक सङ्गीतको पहिलो चरण का प्रसिद्द् गायक(वि.सं.१९७०-२०४९) माष्टर रत्नदास प्रकाश |

उन का प्रसिद्दि का केही प्रसङ् हरू अहिले किंबदन्ती का रूपमा रहेका छन| उनले गाएको 'झमझम पानी पर्‍यो असारको रात', 'प्रेम पियारी तिमी छौ', 'छिटोछिटो जाऊ बादल', 'जोवन बित्यो आँसुले', 'व्यर्थै नरोऊ हे दिल', 'म आउने छु', 'न आयो नीँद आँखामा', 'डाक्छ मलाई पुकार्दै' आदि धेरै गीत अझै लोकप्रिय छ|

  • [१] नेपाली संङ्गीतको यस वर्ष